भ्यालेन्टाइन डेः भिन्न प्रेमकथा सहित मेरो भ्यालेन्टाइन डे (भिडियोसहित)

- February 14, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भ्यालेन्टाइन डेको बिषयलार्इ लिएर कोचे नेपालले एउटा भिन्न किसिमको लघुचलचित्र बजारमा ल्याएको छ । तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको उक्त चलचित्रमा  प्रसन्न रिमालले निर्देसन गरेका छन् भने प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । श्याम बरालले छायांकन गरेको यस चलचित्रमा सबिता गजमेर, सत्यम कार्की, कन्चन चालिसे र आयुष  ऐर ले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!