January 22, 2025, 8:52 am
» बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द » पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान » आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

समाज

  • समाज

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझिटार..

पुरा पढ्नुहोस »

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । विस्तृत विवरण आउन बाँकी..

पुरा पढ्नुहोस »

नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौँ, । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको..

पुरा पढ्नुहोस »

कोशीमा जंगली हात्तीको आतंक, मानवीय क्षति बढ्दो

सुन्दरहरैँचा – जिल्लाको सुन्दरहरैँचा-५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम..

पुरा पढ्नुहोस »

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

देउखुरी (दाङ), । माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि..

पुरा पढ्नुहोस »

कालीगण्डकी कोरिडोर : माझीबस्ती-खनियाघाट खण्ड कालोपत्र

म्याग्दी– मालढुङ्गा-बेनी सडकअन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो..

पुरा पढ्नुहोस »

नयाँ वर्ष २०२५ को स्वागत

अंग्रेजी वर्ष सन् २०२४ को बिदाइसँगै नयाँ वर्ष २०२५ को स्वागत गरिएको छ । विश्वको पूर्वी भेगमा नयाँ वर्ष शुरु भइसकेको छ भने, पश्चिममा शुरु हुने क्रममा छ । प्रशान्त महासागरमा रहेको मुलुक..

पुरा पढ्नुहोस »

१८ वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ– बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम..

पुरा पढ्नुहोस »

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं– १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो..

पुरा पढ्नुहोस »

गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

काठमाडौं– सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ । तीव्रगतिमा रहेको बागमती प्रदेश ०१-००६ख २००४ नम्बरको बस गएराति बलरा नगरपालिका-९, छतौना..

पुरा पढ्नुहोस »

हुम्लाको ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा

सिमकोट – जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला..

पुरा पढ्नुहोस »

थुनछेक बहसमा इजलासभित्रै रोए बाबुछोरी

पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित उपस्थित सात जना प्रतिवादीहरूको पहिलो दिनको थुनछेक बहस सकिएको छ । पोखरास्थित..

पुरा पढ्नुहोस »

पेट्रोल र डिजेलको भाउ बढ्यो, हवाई इन्धनको घट्यो

नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको भाउ बढाउने निर्णय गरेको छ । राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल र डिजेलको भाउ क्रमशः १ र २ रुपैयाँ प्रतिलिटर बढाइएको छ । हवाइ इन्धनमध्ये..

पुरा पढ्नुहोस »

आमाको शव देखेर ढलेकी छोरीको निधन

बझाङ ।बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका-९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो । लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको..

पुरा पढ्नुहोस »

नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने

काठमाडौं– नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई सोमबार राती १२:००..

पुरा पढ्नुहोस »