October 18, 2024, 4:05 am
» भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो » गोविन्दे हात्तीमा रेडियोकलर जडान » नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु नियुक्त

समाज

  • समाज

राजदेवी मन्दिर डुबानमा

महोत्तरी । जलेश्वर-२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज बडा दसैँको घटस्थापनाको दिन माताको..

पुरा पढ्नुहोस »

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

गोरखा– गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा ४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा-आँबुखैरेनी सडकको गोरखा नगरपालिका-९,..

पुरा पढ्नुहोस »

बाढीबाट ललितपुर-१ वडा कार्यालयमा ८० लाखको क्षति

ललितपुर, :  गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका-१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको..

पुरा पढ्नुहोस »

पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम

धादिङ – पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ । गत शुक्रबार र शनिबारको बाढीले बीपी..

पुरा पढ्नुहोस »

झ्याप्ले खोला पहिरो: गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो (नामावलीसहित)

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा एउटै पहिरोमा पुरिएका तीन वटा गाडीमा सवार ३५ जना मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा २५ जना पुरुष, नौं जना महिला र एक बालिका..

पुरा पढ्नुहोस »

इलाम टि स्टेटमा पछिल्लो छ घण्टामा १०१.५ मिलमिटर वर्षा

काठमाडौं : इलामको टी स्टेटमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाममा पछिल्लो ६ घण्टामा १०१.५ मिलिमिटर वर्षा भएको छ। यहाँ पछिल्लो तीन..

पुरा पढ्नुहोस »

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर, : सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । तुलसीपुर उपमहानगरपालिका-३..

पुरा पढ्नुहोस »

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा,  : गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा..

पुरा पढ्नुहोस »

बाडि पहिरो अपडेट : दुई सय ३३ जनाको मृत्यु

काठमाडौँ, : हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो..

पुरा पढ्नुहोस »

स्थलगत रिपोर्ट : बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

मलेखु (धादिङ) : साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ । त्रिभुवन राजपथको..

पुरा पढ्नुहोस »

हनुमन्तेमा जलसतह बढ्यो, सचेत रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कता तह नजिक पुगेको जनाएको छ । महाशाखाले हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको..

पुरा पढ्नुहोस »

बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

काठमाडौँ । केही दिनअघि परेको अविरल वर्षासँगको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन..

पुरा पढ्नुहोस »

राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरिवाना

मलेखु (धादिङ) । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी..

पुरा पढ्नुहोस »

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

गण्डकी । पोखरा र आसपासका शक्तिपीठमा नवदुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्र शान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक..

पुरा पढ्नुहोस »

बीपी राजमार्गसहित यी राजमार्ग अझै अवरुद्ध (सूचीसहित)

काठमाडौं- असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट अवरुद्ध सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प रहेका छन् । नेपाल प्रहरीले आज बिहान सडक तथा..

पुरा पढ्नुहोस »