January 22, 2025, 6:41 am
» गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो » खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा

समाज

  • समाज

मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे

मकवानपुर, : जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोप बढेको छ । स्थानीय..

पुरा पढ्नुहोस »

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरिका सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले मालबाहक सवारी साधानको पनि भाडा बढाएको छ । यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशत बढेको छ..

पुरा पढ्नुहोस »

भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो

काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको एउटा जहाज सोमबार ठूलो दुर्घटनाबाट जोगिएको छ। काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज बीच बाटोमा पुगेपछि एउटा इन्जिनमा..

पुरा पढ्नुहोस »

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

काठमाडौँ । हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस..

पुरा पढ्नुहोस »

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौँ, २२ पुसः अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ..

पुरा पढ्नुहोस »

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या

काठमाडौँ,  त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो । विमान आधा समय..

पुरा पढ्नुहोस »

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको जनाएको छ । साउनदेखि मंसिरसम्म जंगली जनावरको आक्रमणबाट भएको..

पुरा पढ्नुहोस »

माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौँ, : माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ..

पुरा पढ्नुहोस »

तराई-मधेशमा शीतलहरका कारण चिसो बढ्यो

काठमाडौं,। लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईका विभिन्न..

पुरा पढ्नुहोस »

तराई तथा उपत्यकामा हुस्सु, उच्च पहाडी भेगमा हिमपात

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली..

पुरा पढ्नुहोस »

जीबी र रविले माइन्यूटबाटै किर्ते गरेः छवि जोशी

काठमाडौँ,  काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको हिनामिना प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) र..

पुरा पढ्नुहोस »

हृदयाघातबाट पालिका कर्मचारीको निधन

मान्म– हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको..

पुरा पढ्नुहोस »

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत,  जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास..

पुरा पढ्नुहोस »

आज देशभरका अधिकांश स्थानमा मौसम बदली

काठमाडौँ,  आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित..

पुरा पढ्नुहोस »

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

गोरखा, । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा-काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ,..

पुरा पढ्नुहोस »