काठमाडौं : दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ५ बजेर २० मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।
प्रतिक्रिया