February 24, 2025, 12:13 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

कार्तिक ७, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं-प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३९ अंकले बढेको छ ।

मंगलबार करिब २६ अंकले बढेको नेप्से बुधबार प्रि ओपन सेसनमा ९.३९ अंकले बढेर प्रतिशतले बढेर २६७५.२० विन्दुमा पुगेको छ ।

सेसन अवधिमा १ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ हजार ७७२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ३३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । यस्तै, तीनवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया