February 24, 2025, 12:21 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

कार्तिक ६, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौँ, : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो

प्रतिक्रिया