February 24, 2025, 12:27 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कार्तिक ६, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ  रेकर्ड  कायम गरेको छ  ।सोमबारको तुलनामा तोलामा ३ सयले वृद्धि भई सुनको मूल्य आज १ लाख ६५ हजार ९०० रुपैयाँ  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । सोमबार सुनको मूल्य १ लाख  ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २ हजार १०० रुपैयाँ  पुगेको महासंघले जनाएको छ । चाँदी सोमबारको तुलनामा १० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया