February 23, 2025, 6:36 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : साढे ३ अंकले बढ्यो नेप्से

अशोज २, २०८१ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ३ अंकले बढेको छ ।

उक्त सेसनमा नेप्से ३.५८ अंकले बढेर २५४८.३४ विन्दुमा पुगेको छ । उक्त सेसनमा १४ लाख ३५ हजार ७५४ रुपैयाँ बराबरको २ हजार ९९७ कित्ता शेयर किनबेच भएको छ ।

प्रि ओपन सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त सेसनमा २७ वटा कम्पनीको शेयर ६४ पटक किनबेच भएको छ ।

प्रतिक्रिया