February 23, 2025, 6:41 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि-ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से

भदौ ३१, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं- प्रि-ओपन सेसनमा करिब २ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।  आइतबार ५० अंकले घटेको नेप्से सोमबार प्रि-ओपन सेसनमा १.८२ अंकले घटेको छ ।

उक्त सेसनमा ३८ लाख ८१ हजार ६८१ रुपैयाँ बराबरको ५ हजार १९९ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त सेसनमा ५३ वटा कम्पनीको शेयर १०५ पटक किनबेच भएको छ ।

प्रतिक्रिया