February 27, 2025, 6:08 am
» पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्छ: प्रचण्ड » मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुन बरामद » च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तान खेल्दै » स्वरोजगार लघुवित्तको फागुन १८ गतेदेखि खुल्दैछ एफपीओ ? » जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर

भदौ २८, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

काठमाडौँ । घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियरहरू दोषी ठहर भएका छन् ।

सब-इन्जिनियरहरू राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।

प्रतिक्रिया