February 23, 2025, 2:50 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्री ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले बढ्यो

भदौ २७, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक १५.२४ अंकले बढेर २६२५.४६ विन्दुमा पुगेको हो।

यो समयमा ५९ स्क्रिप्सको ३ हजार ३०४ कित्ता सेयर २१ लाख ८१ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा ३३ वटा स्टक्सको मूल्य बढ्दा २१ वटा को घट्यो भने ४ वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया