काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से ११.१५ अंकले बढ्यो । नेप्से बढेसँगै १ करोड ८ लाख ६८ हजार रुपैयाँको २६ हजार ११८ कित्ता शेयर किनबेच भएको छ ।
उक्त सेसनमा ५९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १३ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूलय भने स्थिर रह्यो ।सो अवधिमा ८० वटा कम्पनीको शेयर २२८ पटक किनबेच भयो ।
प्रतिक्रिया