February 24, 2025, 1:28 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ईनार सफा गर्ने क्रममा ईनारमा फसेर दुई जनाको मृत्यु

भदौ ५, २०८१ मा प्रकाशित | २०००दर्शक तीव्रखबर

दाङ : तुल्सीपुर उपमहानगरपालिका-१३ दमारगाँउ बस्ने दुर्गा विकको ईनार सफा गर्ने क्रममा २ जनाको बुधबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपाली रहेका छन् ।

ईनार सफा गर्न भनी पसेकोमा निस्कन नसकी ईनारमा फसेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दमारगाउँ, इलाका प्रहरी कार्यालय तुल्सीपुर, विपद व्यवस्थापन कार्यालय र नेपाली सेना अम्बापुर बेश क्याम्पबाट खटिएको संयुक्त टोलीले उद्दार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा पठाएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो  ।

प्रतिक्रिया