February 23, 2025, 11:03 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

भक्तपुरको गठठाघर तनावग्रस्त

साउन ३१, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं,  । भक्तपुरको गठठाघर चौक तनावग्रस्त बनेको छ ।

ट्रकले स्कुटर चालकलाई किचेर मारेको भन्दै गठठाघर तनावग्रस्त बनेको हो ।

भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचे पछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ ।

स्थानियले सडक अबरोध गरे पछि सो क्षेत्रको स्थीति तनावग्रस्त बनेको छ । प्रहरीले स्थीति नियन्त्रणमा लिनका लागि प्रयास जारी राखेको छ ।

प्रतिक्रिया