February 24, 2025, 12:43 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

रवि आतंक मुलधारमा ल्याउन रमेश लेखकलाई सकस !

साउन ३१, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं,  ।  नेपालीमा भनाई छ,पानी बिनाको कुलो र कुरो जता लगे पनि भो । त्यस्तै अकोै धनाई छ ,नमच्चिने पिङ्गको सय झट्का ।

पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयले गृहमा अझै आतंक मच्चिरहेको छ ।

सहकारी ठगी भने झैं रवि लामिछानेको अवस्था बन्न पुग्यो । सहकारी ठगीमा  काण्डले प्रहरी मात्र बिथोलिएन,गरिव र भुई मान्छेको पैसा उठ्ने सम्भावना न्युन भएको छ त्यस्तै देखिन्छ ।

आरोपित लामिछानेले प्रचण्ड नेतृत्वको सकरकामा गृह प्रशासनको नेतृत्व गर्दा प्रहरी संगठनलाई मात्र तहश नहश पारेनन् देशमा सम्भावित द्वन्द्व र आतंकको कहाली लाग्दो जासुसी कथा बनाएर पदबाट बाहिए ।

सरकार छाड्नु केही दिन पहिले गरेको निर्णयले गृह प्रशासन आफै आतंकित बन्न पुगेको पुष्टि हुन्छ । माओवादी द्वन्द्व कालमा पनि सरकारले व्यक्तिको हातमा रहेको इजाजत पत्र भएका हात हतियार नियन्त्रण गर्न खोजेन ।

बरु माओवादीले त्यस बेला केही नागरिकको हतियार थुतेर लाग्यो  अथवा स्वयम् नागरिकले आफ्नो हतियारको सुरक्षाका निम्ति सुरक्षा निकायलाई बुझाएर सुरक्षित राखे ।

रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिनु भन्दा केही पहिले इजाजत पत्रका आधारमा नागरिकसँग रहेका हात हतियारको इजाजत बन्दुक जफत गर्ने निर्णय गरेर संसदीय गणतन्त्र नेपालमा स्थापित लोकतन्त्रको धज्जी मात्र उडाएका छैनन् लामिछानेले देशमा सम्भावित द्वन्द्व देखेर यस्तो निर्णय गरेका हुन् कि भनेर गृह प्रशासन आफै आतंकित बनेको छ ।

जबकी देशको कानुनमा इजाजत पत्र गरेका व्यक्तिसँग रहेको हात हतियार सरकारले बिना आधार जफत गर्न सक्दैन ।

देशको सार्वभौमिकता विरुद्ध बाह्य आक्रमण भए अथवा आन्तरिक द्वन्द्व चर्केर व्यक्तिको सुरक्षामा गम्भीर स्थिति आउने भए यस्तो अवस्थामा मात्र व्यक्तिसँग रहेको यस्तो हतियार सरकारले अस्थाई रुपमा लिन सक्छ ।

जबकी वर्तमानमा मुलुक कुनै द्वन्द्व र आतंकको अवस्थामा छैन । माओवादी द्वन्द्व अन्त्य भएर पुष्पकमल दाहाल र माओवादी नेताहरु देशको राजनीतिको मुलधारमा सहभागी मात्र भएका छैनन् सत्ता नेतृत्व र सत्तामा सहभागी भइसकेका छन् ।

जबकी रवि लामिछानेले देशमा कस्तो द्वन्द्वको जाशुसी प्रतिवेदन प्राप्त गरे र जसको आधारमा पदबाट बाहिरिनु भन्दा पहिले व्यक्तिसँग रहेको इजाजत पत्र प्राप्त हात हतियार थुत्ने निर्णय गरे ।

यो निर्णय पछि गृह मै आतंक देखिनु स्वभाविक भएको छ भने आम नागरिक गृहको यस्तो निर्णयले रनभूल्लमा पर्नु स्वभाविक होइन चर्चा साप्ताहिकमा उल्लेख छ ।

त्यसो त उनकै पालामा खोलिएका कतिपय फाईल नियोजित र प्रायोजित रहेको धेरैको बझाई छ ।

रवि लामिछानेका कतिपय काम,धन्दाले गृहमन्त्री रमेश लेखकलाई अहिले पनि मुलधारमा ल्याउन सकस परेको

प्रतिक्रिया