November 15, 2024, 1:22 am
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

टिआरसी बिद्येयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै

साउन ३०, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं,  । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ ।

सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो बिधेयक पारित गरिन लागेको हो ।

शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो बिद्येयक संसोधनसहित पारित हुन लागेको हो । यो बिद्येयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।

प्रतिक्रिया