November 15, 2024, 1:58 am
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

रास्वपा सांसदलाई बोल्न दिनु पर्ने लिङदेनको माग

साउन २९, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको बिरोधमा राप्रपाका राजेन्द्र लिङदेनले समर्थन जनाएका छन् ।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्न खोज्दा माइक काटे पछि बिबाद सभामुख र रास्वपा बिच बढिरहेको बेला लिङदेनले समर्थन जनाएका छन् ।

‘सांसदहरुलाइ बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाईदैन,’ लिङदेनले भने ।

सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरु अहिलेसम्म सोही मागमा अडिग रहदैँ उभिएर बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया