February 23, 2025, 6:57 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

एयर डाइनेस्टीको हेलिकोप्टरमा क्याप्टेन अरुण मल्ल सहित चार चिनियाँ पर्यटक रहेको पुष्टि

साउन २३, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं : एयर डानेस्टीको हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको पुष्टि भएको छ। उनीहरू काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थिए।

हेलिकोप्टर उडेको केही मिनेटमै नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। स्याप्रुबेसीमा चिनियाँ पर्यटकलाई छाडेर त्यहाँ रहेका अन्य पर्यटकलाई काठमाडौं ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको थियो। उक्त हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। यात्रुहरूको विवरण भने खुलेको छैन।

क्याप्टेन र यात्रुहरूको अवस्थाका बारेमा थप विवरण आइसकेको छैन।

प्रतिक्रिया