February 23, 2025, 6:30 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि

साउन २३, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

काठमाडौं । हराएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको हो ।

अहिले सुरक्षाकर्मीको टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ ।

हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी छ । हेलिकप्टरमा एकजना विदेशीसहित तीनजना यात्रु र चालक समेत थिए ।

प्रतिक्रिया