February 23, 2025, 10:11 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

परराष्ट्र सचिव लम्साल ओमान प्रस्थान गर्दै

साउन २०, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौँ, : परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै हुनुहुन्छ ।

सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ  प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ यही साउन २५ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया