February 23, 2025, 2:42 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

माघ २९, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रतिनिधि बैठक बस्दैँछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरू हुनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले  ‘निकासी पैठारी (नियमन) बिधेयक, २०८१ लाइ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव प्रस्तुत गर्ने भएका छन ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य ब्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टचार निवारण (पहिलो संसोधन) बिधेयक, २०७७ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो बिधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया