February 23, 2025, 6:50 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

तयारीबीना संसद‍्मा नबोल्न देउवाको निर्देशन

माघ २४, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदलाई तयारी गरेर मात्र संसद‍्मा बोल्न निर्देशन दिएका छन्।

सदनमा सांसद‍्ले बोलेको जनताले हेर्ने भएकाले जनतासँग र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धीत विषय पनि जोडदार उठाउन उनले बिहीबारको संसदीय दलको बैठकमा निर्देशन दिएका हुन्।

आफ्नो निर्वाचन क्षेत्रलगायत देशभर भएका समस्यालाई अध्ययन गरेर संसद्‍मा प्रस्तुत हुन उनले सांसदलाई निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया