February 23, 2025, 9:37 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

पूर्व राजा गोरखनाथ मन्दिरमा

माघ २२, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित गोरखनाथ मन्दिरमा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी समेत पुगेर शाह वंशका आराध्या देवः गुरु गोरखनाथको पूजा आजामा सहभागी भएको समाचार छ ।

पूर्व राजाका संवाद सचिव डा. फणिराज पाठकका अनुसार गोरखानाथको पूजा अर्चना पछि पूर्व राजा र वर्तमान भारतीय सरकारका सबै भन्दा शक्तिशाली व्यक्ति तथा प्रदेशका मुख्य मन्त्री स्वामी आदित्यनाथ सँगै खिचडी भोजन गर्दै वार्ता भयो ।

नेपालमा संविधान संशोधन हुने प्रधानमन्त्री ओलीको संसदमै व्यक्त विचार तथा देशको राजनीति अवस्थालाई लिएर योगी र पूर्व राजाबीच वार्ता भएको सूत्र बताउँछ ।

भारतको हिन्दूवादी पार्टीको सरकारले नेपालको संविधानमा धर्म निरपेक्ष राखेकोमा अहिलेसम्म जारी संविधानलाई स्वागत गरेको छैन ।

विजेपी सरकारले संविधान संशोधनलाई पर्खिरहेको चर्चामा खबर छ ।

प्रतिक्रिया