February 3, 2025, 6:19 pm
» इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए » अण्डाको मूल्य फेरी बढ्यो,मंगलबारदेखि लागु हुने » नेपालमा देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला आउँछ : नेता सिटौला » पूर्व उपराष्ट्रपतिलाई उत्पादनको जिम्मा » श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ

माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने

माघ २१, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं  । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते साे भेला हुने भएकाे छ ।

प्रतिक्रिया