February 3, 2025, 8:59 pm
» इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए » अण्डाको मूल्य फेरी बढ्यो,मंगलबारदेखि लागु हुने » नेपालमा देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला आउँछ : नेता सिटौला » पूर्व उपराष्ट्रपतिलाई उत्पादनको जिम्मा » श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ

बेनी पुगे प्रचण्ड, खबरदारी सभालाई सम्बोधन गर्ने

माघ २१, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

पर्वत – नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वत जलजलाको बेनी पुगेका छन् । यो पर्वत र म्याग्दीको सिमाना हो ।

भोलि माघ २२ म्यादीको बेनी बजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड बेनी पुगेका हुन् । त्यहाँ उनले स्थानीय कार्यकर्तासँग भेटघाट समेत गर्ने छन् ।

प्रतिक्रिया