February 3, 2025, 3:42 pm
» उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी » रौतहटका न्यायाधीश केसी बिरूद्द गौरमा स्थानियको प्रदर्शन » माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने » खडका न्याय परिषद सदस्यमा नियुक्त » नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

खडका न्याय परिषद सदस्यमा नियुक्त

माघ २१, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,  । वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त भएका छन ।

राष्ट्रपति रामचन्द्र पौडेलले खडकालाइ न्यायपरिषद सदस्यमा नियुक्त गरेका हुन । उनी नेपाल बार एसोसिएसनको कोटावाट न्याय परिषदका लागि सिफारिस भएका थिए ।

बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रतिक्रिया