February 23, 2025, 2:43 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सरकारको निर्णयपछि युएसएआईडीका हाकिमहरुलाई हाइसञ्चो

माघ १५, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको निर्णयपछि अमेरिकी अन्तर्राष्ट्रिय विकास सहायता परियोजना एजेन्सी युएसएआइडीका वरिष्ठ कर्मचारीहरु बिदामा बसेका छन् । अमेरिकी सहयोग परियोजनाका विश्वका सबै कार्यक्रम स्थगित गरेपछि तत्काल पाँच दर्जनभन्दा बढी कर्मचारी बिदामा बसेका हुन् ।

राष्ट्रपति ट्रम्पका विभिन्न निर्णयमध्ये अनुदान रोक्का पनि एक हो । तलबी बिदामा बस्न दिइएको निर्देशन पालना नगरेमा कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया