February 24, 2025, 12:22 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

रुसी आक्रमणमा परी युक्रेनमा १३ जनाको मृत्यु

पुस २५, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

किभ : दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी गोलाबारीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका युक्रेनी अधिकारीहरुले जनाएका छन्।

क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रूसले दिउँसो शहरमा आक्रमण गर्‍यो। दुई निर्देशित हवाई बम आवासीय भवनहरूमा खसाल्यो।

बाहिर आएको फुटेजमा एउटा भवनमा आगो लागेको र केही सवारी साधन जलिरहेको देखिन्छ।रुसी सेनाले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया