February 24, 2025, 1:34 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सप्तरीमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

पुस १९, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

सप्तरी– सप्तरीमा  मर्निङ वाकमा हिँडेका एक वृद्धको सवारी दुर्घटनामा मृत्यु भएको छ।

जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ३ स्थित कदमाहा-गाइघाट सडक खण्डमा गाडीको ठक्करबाट सुरुङगा नगरपालिका ३ बस्ने ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारीको पहिचान खुल्न नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया