February 23, 2025, 2:24 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

मंसिर ३०, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २२ सयले घटेको छ। अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  आएसँगै नेपाली बजारमा पनि आज सुनको भाउ घटेको हो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ  ।

शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको थियो। आज भने प्रतितोला एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।साथै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ  । शुक्रबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया