February 23, 2025, 2:27 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंसिर २८, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन एक हजार दुई सय रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसै गरी, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया