February 23, 2025, 2:19 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंसिर २७, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन दुई सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला एक लाख ५४ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया