February 23, 2025, 2:30 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

मंसिर २५, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज ०.०४ अंक घटेर नेप्से २६७६.१० को विन्दुमा झर्‍याे ।

सेसन अवधिमा ३७ लाख ११ हजार १९१ रुपैयाँ बराबरको ४ हजार ५६३ कित्ता शेयर कारोबार भएको छ ।सो सेसनमा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया