February 23, 2025, 2:18 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रि ओपन सेसन : १ अंक बढीले घट्यो नेप्से

मंसिर २४, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेप्से परिसूचक १.२५ अंकले घटेको छ । योसँगै नेप्से २६८७.७४ विन्दुमा झरेको छ ।

सेसन अवधिमा ४२ लाख १६ हजार ९ रुपैयाँबराबरको ४ हजार ६४४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

जसमा १५ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको मूल्य घट्यो । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । सेसनभर ४४ कम्पनीको शेयर ८७ पटक कारोबार भयो ।

प्रतिक्रिया