February 23, 2025, 2:23 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सुनको मूल्य १ लाख ४९ हजार ७ सयमा झर्यो

मंसिर २३, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौँ, 

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया