February 23, 2025, 2:36 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रि ओपन सेसन : करिब १ अंकले बढ्यो नेप्से

मंसिर २३, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिब १ अंकले बढेको छ ।

सेसन अवधिमा ०.७१ अंकले बढेर नेप्से २७३५.६५ को बिन्दुमा पुग्यो । सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढ्यो ।

सेसन अवधिमा ५६ लाख ३० हजार ७६४ रुपैयाँ २० पैसाबराबरको ७ हजार ७५९ कित्ता शेयर खरिदबिक्री भयो ।

सेसनमा १८ कम्पनीको मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रह्यो । सेसन अवधिभर ३९ कम्पनीको ९१ पटक शेयर कारोबार भयो ।

प्रतिक्रिया