December 22, 2024, 5:50 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

मंसिर २०, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख  ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड पनि छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा १५रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया