February 23, 2025, 2:30 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रि ओपन सेसन : साढे १ अंकको वृद्धि

मंसिर २०, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे १ अंकले वृद्धि भयो । आज १.५ अंक बढेर नेप्से २७५२.३७ को अंकमा पुग्यो ।

सेसन अवधिमा ७८ लाख ५६ हजार ६५५ रुपैयाँ ८० पैसाबराबरको १३ हजार ६७९ कित्ता शेयर खरिदबिक्री भयो ।

जसमा २७ कम्पनीको मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोवार अवधिमा ६४ कम्पनीका शेयर १२७ पटक किनबेच भएका थिए ।

प्रतिक्रिया