February 23, 2025, 2:10 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

मंसिर १९, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा साताको चौथो कारोबार दिन आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख  ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया