February 23, 2025, 2:10 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से

मंसिर १८, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १४ अंकभन्दा बढीले बढेर बन्द भएको छ । सेसन अवधिमा १४.७० अंक बढेर २७७२.७४ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ७६ लाख ७५ हजार ७६५ रुपैयाँबराबरको १३ हजार ६४८ कित्ता शेयर खरिदबिक्री भयो ।

उक्त कारोबारमा ४६ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

सेसनभर ६४ कम्पनीको १४८ पटक कारोबार भएको थियो ।

प्रतिक्रिया