February 23, 2025, 2:02 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

८४ रनमा टुट्यो अनिल र आशिफको साझेदारी, कर्णालीले लियो पहिलो विकेट

मंसिर १७, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं – जनकपुर बोल्ट्सको पहिलो विकेटमा रुपमा आशिफ शेख आउट भएका छन् ।

कर्णाली याक्सका मौसम ढकालले देव खनाल मार्फत उनलाई क्याट आउट गरेका हुन् । आशिफ दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडेर पवेलियन फर्किएका हुन् ।

यससँगै जनकपुरका दुई ओपनर अनिल शाह र आफिशको अर्धशतकीय साझेदारी टुटेको छ ।  यी दुई मिलेर ८४ रनको साझेदारी गरेका छन् ।

नेपाल प्रिमियर लिगको जारी खेलमा कर्णालीले जनकपुरलाई १४२ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया