February 23, 2025, 6:30 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

मंसिर ९, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.३७ प्रतिशतले बढेर २६९०.५२ को विन्दुमा पुगेको छ ।

सेसनभर ४९ लाख ९२ हजार १९२ रुपैयाँ बारबरेको ८ हजार ९४ कित्ता शेयर किनबेच भएको छ ।

उक्त अवधिमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै दुईवटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

सेसनमा ६५ वटा कम्पनी कारोबारमा आउँदा ११८ पटक शेयर किनबेच भएको छ ।

प्रतिक्रिया