February 23, 2025, 2:39 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा

मंसिर १, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं– नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो ।

पोर्चुगलका लागि क्रिस्टियाने रोनाल्डोले दुई तथा राफेल लिइयो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले एक–एक गोल गरेका थिए । पोल्याण्डका डोमिनिक मार्कजुकले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित अवस्थामा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।

यो जितसँगै पाँच खेलबाट समूह–१ को पोर्चुगलको १३ अंक भएको छ । पराजित भएको पोल्याण्डको ४ अंक छ ।

प्रतिक्रिया