February 23, 2025, 9:28 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

कार्तिक २६, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०५ अंकले बढेको छ ।

उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर १७४०.१२ अंकको विन्दुमा पुगेको छ ।

उक्त समयमा ४६ लाख ३१ हजार ३१८ रुपैयाँ बराबरको ९ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

सो समयमा ३० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २० वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रतिक्रिया