February 23, 2025, 10:13 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से

कार्तिक २५, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ६.०६ अंकले बढ्यो । उक्त सेसनमा नेप्से ०.२२ प्रतिशतले बढेर २६८१.५८ अंकको विन्दुमा पुग्यो ।

सेनसनभर ३३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ वटा कम्पनीको मूल्य घट्यो । यस्तै १० वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।उक्त सेसनमा ६ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ हजार ८९५ कित्ता शेयर किनबेच भयो ।

प्रतिक्रिया