February 23, 2025, 2:19 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग पराजित

कार्तिक २१, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

म्याड्रिड – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग ३–१ ले पराजित भएको छ।

रियल म्याड्रिडको च्याम्पियन्स लिगमा सुरुका ४ खेलमा यो दोस्रो हार हो। साथै लगातार २ पटक घरमा पराजयको सामना समेत गरेको छ।

मालिका थिउले १२ औँ मिनेटमा दिलाएको अग्रताको विरुद्धमा रियलका भिन्सियस जुनियरले २३ औँ मिनेटमा बराबरी गोल गरेका थिए। मिलानलाई जित दिलाउने क्रममा अल्भारो मोराटा र टेजियानी रियन्डर्सले गोल गरे।

प्रतिक्रिया