November 15, 2024, 4:39 pm
» न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा » हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो » चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ » डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो » किलर ह्वेल’को उद्धार

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

कार्तिक ६, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौँ, : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो

प्रतिक्रिया