December 4, 2024, 9:11 am
» नेपाल चिनियाँ लगानी भित्र्याउन तयार : प्रधानमन्त्री ओली » विराटनगरलाई लुम्बिनीले दियो एनपीएलकै उच्च १९२ रनको चुनौती » एनपीएलको तेस्रो खेलमा सन्दीपको पहिलो विकेट » काठमाडौँको टुँडिखेलमा एक जना मृत भेटिए » Nepal, China sign BRI Cooperation Framework

जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

कार्तिक ४, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

भक्तपुर,  : सूर्यबिनायक नगरपालिका-८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेलिरहेको अवस्थामा मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४० वर्षीय शिवराम श्रेष्ठ समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया