February 23, 2025, 6:28 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सन्दीपले पाए अमेरिकाको भिसा

कार्तिक २, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृङ्खला शुक्रबारदेखि आजदेखि सुरु भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग(२ शृङ्खला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया